पर्या–पर्यटन ः जलजला गाउँपालिकाका नयाँ गन्तव्यहरु

विकल्प न्यूज/जलजला कात्तिक १७ गते । सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहनुहुन्छ रु त्यसो भए तपाइँका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ । गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका ठाउँ धेरै रहेका छन् । तर, ती गन्तव्यको सही पहिचान र उचित प्रचारप्रसार … Continue reading पर्या–पर्यटन ः जलजला गाउँपालिकाका नयाँ गन्तव्यहरु